चन्द्रागिरी

चन्द्रागिरीको भ्रमणमा श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद अली साब्री

काठमाडौं । नेपाल भ्रमणमा रहेका श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री आज काठमाडौँको एक प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरी पुगेका छन् । आज अपरान्ह चन्द्रागिरी पुगेका परराष्ट्रमन्त्री साब्रीलाई चद्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए । साथै अध्यक्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved