चट्याङ लागेर घाइते

माइतीघरमा चट्याङ लागेर एक घाइते (फोटोहरू)

काठमाडौंको माइतीघरमा चट्याङ पर्दा एक जना घाइते भएका छन्। माइतीघरमा एक निर्माणाधीन घरमा प्लास्टर गर्दै गरेका मजदुर घाइते भएका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved