चट्याङ लागेर एक महिलाको मृत्यु

ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु

ओखलढुङ्गा, । ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । शनिवार अपराह्न बर्सात सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोप डाँडाकी ५७ बर्षीया देवमाया बुढाथोकीको मृत्यु भएको हो ।  घरभित्रै बसिरहनु भएकी बुढाथोकीलाई चट्याङ लागेर गम्भीर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved