घुमफिर

प्रकृतिमा भिज्न चाहनुहुन्छ ? यसरी घुम्नुहोस् पोखरा

प्याराग्लाइडिङमा इन्जिन नै हुँदैन भनेर डरले नचढ्ने पनि प्रशस्तै भेटिन्छन्। इन्जिनसहित उडान गर्ने सुविधा पनि छ पोखरामा, अल्ट्रालाइट फ्लाइटमा। टाढाबाट ठ्याक्कै गाइनेकिराजस्तो लाग्ने यो जहाजलाई पाइलटले हिमालको धेरै नजिक लान्छन्। बादललाई पन्छाउँदै सेता टाकुरा नजिक पुग्दा आफैंले छोएको भान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved