घाना-दक्षिण कोरिया

विश्वकप फुटबल : घानाले दक्षिण कोरियालाई हरायो

काठमाडौं। विश्वकप फुटबलमा घानाले दक्षिण कोरियालाई हराएको  छ। एड्युकेशन सिटी रंगशालामा सोमबारको दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलअन्तरले पराजित गरेको हो। घानाका लागि मोहम्मद सालिसु र मोहम्मद कुडुसले गोल गरे। कोरियाका लागि जो ग्यु-सङ्गले गोल फर्काए। खेलको २४...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved