ग्लोबल आइएम

म्याग्दीको बेनीमा ग्लोबल आइएमई बैङ्कको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैङ्क लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैङ्कको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved