गोपाल पँजियार

हरिपुर नगरपालिकामा कांग्रेसका पँजियार निर्वाचित, एमाले चौथो

लालबन्दी। सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पँजियार निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई करीब तीन हजार मतान्तरले पराजित गर्दै पँजियार विजयी भए। पँजियारले ६ हजार ९३८ मत प्राप्त गर्दा माओवादीका बुढाथोकीले तीन हजार ८८७ पाए। पँजियार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved