काठमाडौं । ‘किरात देश’ पुस्तक लोकार्पण भएको छ । पुस्तक शनिबार (आज) किरात राई यायोक्खाको केन्द्रीय कार्यालयको सुम्निमा कक्ष कोटेश्वरमामा लोकार्पण भएको हो । पुस्तक लेखकत्रय गोपाल किराती, विक्रम सुब्बा र भोगीराज चाम्लिङसहित कार्यक्रमकी प्रमुख वक्ता शान्ति राईले लोकार्पण...