गुयाना

भेनेजुएलासँग तनाव बढ्दै गएपछि अमेरिकाले गुयानामा सैन्य अभ्यास गर्ने

गुयाना । अमेरिकाले संयुक्त अभियानमा गुयानामा सैन्य उडानहरू गर्ने बिहीबार बताएको छ । दक्षिण अमेरिकी मुलुक गुयानाले विवादित तेल–समृद्ध क्षेत्रलाई लिएर छिमेकी मुलुक भेनेजुएलासँग बढ्दो तनावको सामना गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो । “गुयाना डिफेन्स फोर्ससँगको सहकार्यमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved