गुजरात भर्सेस चेन्नई

को बन्ला आईपीएल च्याम्पियन ?

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेल आज आइतबार हुँदैछ । उपाधिको लागि आज बेलुका पौने ८ बजे साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ । पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved