इनरुवा – सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरबाट शनिबार तीन सय ४० किलोग्राम गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको टोलीले जाँच गर्दा सो परिमाणको गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले...