गल्लाङ नगरपालिका

गल्याङ नगरपालिकाले घरमै पुगेर वृद्धभत्ता दिने

स्याङ्जा। गल्याङ नगरपालिकाले वृद्ध भत्ता अब घर–घरमै पुगेर वितरण गर्ने भएको छ। पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धाहरूलाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घर घरमै पुगेर वितरण गर्ने निर्णय गरेको हो। नगरस्थित बैंक तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved