गर्मी बढ्यो

तराई मधेसमा चर्को घाम र तातो हावा चल्ने, केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना

तराई मधेसमा तातो हावा चल्ने र लू लाग्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् । तराई मधेससँगै पहाडी जिल्लामा पनि गर्मी बढेको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved