काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । रिटमा अधिकारीसहित प्रदेश प्रमुख...