गड्यौला मल

रासायनिक मलको विकल्पमा गड्यौले मल बनाउँदैछन् किसान

खेत रोप्ने समयमा रासायनिक मल नपाएर उत्पादन घट्ने चिन्तामा रहेका कृषकले गड्यौले मललाई विकल्पकारुपमा प्रयोग गर्न थालेका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved