खानी तथा भूगर्भ विभाग

४ सय २० खानीलाई ‘लाइसेन्स’ प्रदान

काठमाडौं। खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र ( लाइसेन्स) प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० खानीलाई लाइसेन्स प्रदान गरेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved