खरको छानो

खरमुक्त छाना बनाउने बाचा गरेर गए, पाँच वर्षपछि आएर भित्तामा चुनावी पर्चा टाँसिदिए

निर्वाचनमा खर हटाएर छानोमा टिन राखिदिने बाचा गरेका नेताहरू चुनाव सकिएलगत्तै हराए, फर्किएर आए पाँच वर्षपछि। चुनावमा भोट माग्न मात्रै।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved