क्रिस्टियानो रोनाल्डो

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको नयाँ रेकर्ड !

एजेन्सी। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा नयाँ कीर्तिमान बनाएका छन्। रोनाल्डोले अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बनाएका हुन्। पोर्चुगलको राष्ट्रिय टिमका लागि रोनाल्डोले १११ गोल गर्दै सार्वधिक गोलको नयाँ कीर्तिमान आफ्नो नाममा गरेका हुन्। उनले इरानका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved