क्रिस्टिना पिज्कोभा

को हुन् मिस वर्ल्ड २०२३ विजेता पिज्कोभा ?

काठमाडौं । चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभाले मिस वर्ल्ड २०२३ को उपाधि जितेकी छिन् । मुम्बईको प्रसिद्ध जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा भएको समारोहमा मिस लेबनान यास्मिना जेतौन फस्ट रनरअप भइन् । प्रतियोगितामा ११२ देशका प्रतियोगीहरुले भाग लिएका थिए । फाइनल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved