क्रान्तिकारी

बाबा रामदेव त वैज्ञानिक र क्रान्तिकारी हुनुहुँदो रहेछ – प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्डले योगगुरु रामदेवलाई  वैज्ञानिक र क्रान्तिकारी भएको बताएका छन्। काठमाडौंको मण्डिखाटारमा पतञ्जलि योगपीठद्वारा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “जहिलेदेखि बाबा रामदेवसँग मेरो सामीप्यता भयो। कता कता पहिला त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved