कोरोना प्रभावित

कोरोनाबाट प्रभावित साना उद्यमीलाई मेसिन र औजार

कञ्चनपुर। कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको छ। एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासंघ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजनाअन्तर्गत २३ साना उद्यमीलाई मेसिन र औजार वितरण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved