गायिका तथा नेकपा एमालेकी नेतृ कोमल वलीलाई मातृशोक परेको छ। उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा आज काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो। हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगको उपचार गराइरहेकी उनको आज बिहान पौने १२ बजे निधन भएको कोमल...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved