दाङ–३ : कांग्रेसका गिरीको अग्रता कायमै, कोमल वलीको कति ?

नेपालभ्युज

दाङ–३ : कांग्रेसका गिरीको अग्रता कायमै, कोमल वलीको कति ?

काठमाडौं । दाङ – ३ मा नेपाली कांग्रेसका   दीपक गिरीले अग्रता कायमै राखेका छन्।

८० हजार ४० मत गन्दा कांग्रेसका गिरीले ३२ हजार ६९८ मतसहित अग्रता कायम गरेका हुन् ।

एमालेकी कोमल वलीले २५ हजार ९६१ मत पाएकी छन्। उनी  ६ हजार ७२९ मतले गिरी भन्दा पछि परेकी छन् ।

कमल सुवेदीले १३ हजार २९८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved