कोभिड-१९ ले शिक्षाको गुणस्तरमा निकै क्षति पुर्याएको छ। सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीचको खाडल झन् ठूलो बनाएको छ। यो महामारीपछि धेरै विद्यार्थीले पढाइ छोड्ने सम्भावना छ। त्यो निकै डरलाग्दो पक्ष हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved