केन्या चुनाव. विलियम रुटो

केन्याको राष्ट्रपतिमा रुटोको नाटकीय जीत, ४ जना निर्वाचन आयुक्तले नै धाँधली भएको आरोप लगाए

आधिकारिक नतिजा अनुसार उनले आफ्नो प्रतिद्वन्द्वी राइला ओडिङ्गालाई ५० दशमलव ५ प्रतिशत मत ल्याई पराजित गरे । ओडिंगाको अभियानले झगडा र धाँधलीको आरोप लगाएपछि नतिजा घोषणामा ढिलाइ भएको थियो। 

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved