कृषि औजार कारखाना

कृषि औजार कारखानाको मर्मत सुरु, महावीर पुन आफै ‘फिल्डमा’

अध्यक्ष पुनले कृषि औजार कारखाना करिब ३० वर्षदेखि बन्द रहेकाले सुरुमा सरसफाई गर्ने काम थालनी भएको बताए । केही स्वयम्सेवक, केही विद्यार्थी मिलेर मंगलबार सरसफाई तथा कारखानाभित्रका औजार, उपकरणको व्यवस्थापन गर्ने कार्य गरेका हुन्। 

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved