कुल गार्हस्थ्य उत्पादन

युक्रेनको जीडीपी २९.२ प्रतिशतले घट्यो

कीभ । युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२२ मा २९.२ प्रतिशतले सङ्कुचित भएको छ । सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले देशको अर्थ मन्त्रालयले गरेको अनुमानलाई उद्धृत गर्दै मङ्गलबार सो बारे उल्लेख गरेको छ । आर्थिक गिरावटले उदासीन घरायसी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved