कुरुक्षेत्र

प्रचण्डले भनेजस्तै कुरुक्षेत्र बन्छ त चितवन ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत ९ कात्तिकमा गृहजिल्ला चितवन पुगे। प्रचण्डले गृहजिल्ला पुगेका बेला कुनै न कुनै राजनीतिका नौला विषय उठाउने गर्छन्। चितवन बसाइकै क्रममा गत १२ कार्तिकमा पार्टीको भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved