कुटपिटबाट हत्या

दैलेखमा कुटपिटबाट एकजनाको हत्या, दुई जना पक्राउ

सुर्खेत। दैलेखमा एकजनाको कुटपिटबाट हत्या भएको छ । नारायण नगरपालिका–११ बिन्ध्यवासिनीको भनभनेका तुलबहादुर सिँह र भुपेन्द्र बुढाको कुटाइबाट ५२ वर्षीय गगनबहादुर कामीको ज्यान गएको हो। कुटपिटपछि कामी गम्भीर घाइते भएको सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरीले उनलाई अस्पताल लगेपनि उनको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved