कालो झण्डा

प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालो झण्डा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कैलालीमा कालो झण्डा देखाइएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीका कार्यकर्ताले प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाएका हुन् । सोमबार कैलालीको लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गर्न आएका प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved