गण्डकी प्रदेशका मुख्यमन्त्री पोख्रेललाई कालो झण्डा

नेपालभ्युज

गण्डकी प्रदेशका मुख्यमन्त्री पोख्रेललाई कालो झण्डा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई नेकपा एमालेले कालो झण्डा देखाएको छ ।

गृहजिल्ला नवलपुर पुगेका मुख्यमन्त्री पोख्रेललाई एमालेको भातृसंघठन युवा संघ नेपालका नेता कार्यकर्ताले करको दर वृद्धि गरेको आरोपमा कालो झण्डा देखाएका हुन् ।

प्रदेशमा करको दर वृद्धि गरेपछि एमालेनिकट भातृसंगठनले दिनहुँजसो विरोध गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved