कालिञ्चोक दर्शन लिमिटेड

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट

काठमाडौं। कालिञ्चोक दर्शन लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले माघ ३ देखि ६ गतेसम्म सर्वसाधारणलाई ८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर जारी गरेको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved