कालिकोटमा जिप दुर्घटना

कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

कालीकोट । कालीकोटमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । शुभकालीका गाउँपालिका–६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । दुर्घटनामा जीप चालक शुभकालीका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका–८ का ३१ वर्षीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved