कार्य प्रगति विवरण

प्रधानमन्त्री प्रचण्डको एक महिने कार्य प्रगति विवरण सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । गत पुष १० गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका  उनले एक महिना पुगेको अवसरमा  आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved