कामना सेवा विकास बैंक

कम धितोमा बढी ऋण प्रवाह, बैंकका सीईओसहित ४ जना पक्राउ

काठमाडौं  ।  कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेको जिल्ला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved