कम धितोमा बढी ऋण प्रवाह, बैंकका सीईओसहित ४ जना पक्राउ

नेपालभ्युज

कम धितोमा बढी ऋण प्रवाह, बैंकका सीईओसहित ४ जना पक्राउ

काठमाडौं  ।  कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनिहरुमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ । उनिहरुले विभिन्न फर्जी कम्पनीहरु खडा गरेर त्यसका नाममा ऋण दिइएको स्रोतको दावी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved