काठमाडौं । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । बुधबार कांग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको हो । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार आज बेलुकासम्म मन्त्रीको नाम टुङ्ग्यायो भने भोलिसम्म...