कांग्रेसमाथि कटाक्ष

ओलीको अपीलभित्र कांग्रेसमाथि कटाक्ष : एक तीर दुई निशाना

प्रमुख प्रतिद्धन्दीको रूपमा कांग्रेसलाई उभ्याएका उनले कांग्रेसमाथि १० बुँदामा प्रहार गरे। ‘कांग्रेसकै कारण एमालेले अघि बढाएको विकास र समृद्धिको यात्रामा अवरोध पुगेको’ निष्कर्ष समेत ओलीले निकालेका छन्। उनले मतदातालाई आफ्नो दलको निर्वाचन चिन्ह सूर्यमा मतदान गर्न मात्र आग्रह गरेनन्,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved