कश्मिर

कश्मिरमा ३९ प्रहरी बोकेको बस दुर्घटना, कम्तीमा सातको मृत्यु

भारत । कश्मिरको पहलगाममा आइटीबीपी (इन्डो तिब्बतन बोर्डर पुलिस) को बस दुर्घटनाग्रस्त भएको छ । बसमा आइटीबीपीका ३७ र जम्मु कश्मिर प्रहरीका दुई जवान सवार थिए । भारतीय सञ्चार माध्यम दैनिक भास्करले रिपोर्टलाई उद्धृत गर्दै सात जवानको मृत्यु भइसकेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved