कश्मिरमा ३९ प्रहरी बोकेको बस दुर्घटना, कम्तीमा सातको मृत्यु

नेपालभ्युज

कश्मिरमा ३९ प्रहरी बोकेको बस दुर्घटना, कम्तीमा सातको मृत्यु

भारत । कश्मिरको पहलगाममा आइटीबीपी (इन्डो तिब्बतन बोर्डर पुलिस) को बस दुर्घटनाग्रस्त भएको छ । बसमा आइटीबीपीका ३७ र जम्मु कश्मिर प्रहरीका दुई जवान सवार थिए ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करले रिपोर्टलाई उद्धृत गर्दै सात जवानको मृत्यु भइसकेको जानकारी दिएको छ ।

हाल घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप  विवरण आउन बाँकी रहेकाे भारतीय प्रहरीले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved