कर्मचारीले तलब पाएनन्

सरकारले रकम नपठाउँदा सूर्यविनायकका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलव पाएनन्

भक्तपुर। भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन् । सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved