कर्णालीमा खाद्यान्न ढुवानी

गोदाममा नै थन्कियो खाद्यान्न, चाडपर्वका बेला कर्णालीका आठ जिल्लामा अभाव हुनसक्ने

खाद्यान्न ढुवानी नभएपछि कर्णालीका बिक्री केन्द्र र डिपो रित्तै छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय सुर्खेत डिपो, नेपालगञ्ज र बर्दियामा भने प्रशस्त्र खाद्यान्न मौज्दाद छ । सुर्खेतमा आठ हजार तिन सय क्विन्टल, नेपालगञ्जमा १६ हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved