कराँते प्रतियोगिता

नवौँ राष्ट्रिय खेलकुद : कराँतेको प्रतिस्पर्धा पर्वतमा, ११ टोली भिड्ने

पर्वत । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको कराँते खेलको प्रतिस्पर्धा पर्वत जिल्लामा गराइने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन कार्यक्रम गरेर कराँतेको प्रतिस्पर्धाका बारेमा जानकारी गराएको हो । ‘एकताबद्ध देश, खेलकुदको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved