कम्पनीहरु कालोसूचीमा

काम अलपत्र पार्ने १२ वटा निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं। सरकारले विकास आयोजनाको काम अलपत्र पार्ने १२ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार एक सूचना जारी गर्दै विभिन्न विकास आयोजनाको काम अलपत्र पार्ने १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ। कार्यालयका अनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved