काठमाडौं । चैत दोस्रो साता टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटनामा परेपछि शो रोकिएको छ । निर्देशक विशाल भण्डारी केही दिन थुनामा थिए । कमेडी शोका केही प्रतिस्पर्धी घाइते भए । एकजना अहिले पनि उपचाररत छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved