कमल थापा

ओलीले नयाँ नक्सालाई संस्थागत गरेर गुन लगाए – कमल थापा

चितवन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अहिले नेपालमा विदेशी चलखेल बढेको बताएका छन्। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै थापाले यस्तो बताएका हुन्। उनले सनातन धर्ममाथि आक्रमण भइरहेको जिकिर गर्दै भने ‘‘सनातन धार्मिक–सांस्कृतिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved