कफी क्रस

अङ्कितबाबुको ‘कफी क्रस’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र सङ्गीत समावेश छ। गीतलाई भारतको पश्चिम बङ््गालका उत्कृष्ट सङ्गीतकार सुमित विश्वकर्माले संयोजन गरेका हुन्। भिडियोमा क्याफेको वेटरको भूमिकामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved