कपन

कपनमा बालेनले खोलेको खहरेमा दुई पालिकाका स्थानीयबीच झगडा, खोला पुर्न चलखेल (भिडिओ)

एक महिनाअघि कपनको खहरे अर्थात् काठमाडौं महानगरपालिका वडा नम्बर ७ र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को सिमानामा खोलिएको खोलाको विषयमा दुई पालिकाका बासिन्दाबीच झगडा भएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved