ओलीको देउवालाई सन्देश

सत्ता सहकार्यका लागि प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीले पठाए सन्देश

काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी सत्ता सहकार्य लागि सन्देश पठाएका छन् । कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved