काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । आजको दिनलाई प्रधानमन्त्री ओलीले सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन भनेका छन् ।...